×

NIC ASIA

महामारीपछि भएको अत्यधिक मूल्यवृद्धिमा सरकारी बेवास्ता, उपभोक्ता मारमा- अधिकारकर्मी

चैत १, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

कोरोना महामारीपछि मूल्यवृद्धि अधिक हुँदा पनि सरकारी बेवास्ताले उपभोक्ता मारमा परेको अधिकारकर्मीले बताएका छन् । 

विश्व उपभोक्ता दिवसको अवसरमा मंगलवार राजधानीमा आयोजित कार्यक्रममा उपभोक्ता अधिकारकर्मीहरूले महामारीपछि महँगीको मारमा पर्दा पनि सरकार रमिते भएर बसेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कन्जुमर राइट नेपालका अध्यक्ष विमला खनालले महामारीपछि दूध, पेट्रोलियम पदार्थ, तेल, सिमेन्टमा  मूल्यवृद्धि भएको तर सरकार चुप लागेर बसेको आरोप लगाइन् । 


Advertisment
Rupse Holidays
Nabil box

‘सरकारले उपभोक्ता अधिकारको विषयमा कुनै वास्ता नगर्ने र उपभोक्तालाई महँगीमा पारिरहने गरेको छ,’ उनले भनिन् । 

Vianet communication

उपभोक्ता अधिकार हनन भए पनि नियामक निकाय चुप लागेर बसेको अधिकारकर्मीहरूको भनाइ छ । 

नेपाल उपभोक्ता तथा महिला बालबालिका अधिकार मञ्चकी अध्यक्ष अप्सरा कोइरालाले राज्यले उपभोक्ताबाट कर मात्रै असुल गर्ने तर सेवा सुविधा नदिने गरेको बताइन् । 

‘विदेशमा उपभोक्ता सर्वोपरि हुन्छ तर हाम्रोमा उपभोक्तालाई बेवास्ता गर्ने गरिएको छ,’ उनले प्रश्न गरिन्, ‘सरकारले मूल्यवृद्धि कसको लागि गरेको जनताको लागि हो कि राजनीति दल चलाउन ?’ 

सरकारले जबसम्म नेपाली उपभोक्तालाई चिन्दैन तबसम्म उपभोक्ताले अधिकार नपाउने अवस्था रहेको कोइरालाले बताइन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्सिनाले उपभोक्ता पाइला–पाइलामा ठगिइरहेको बताए । उपभोक्ताको हकमा आवाज उठाउने उपभोक्ता परिषद् रहने भए पनि परिषद् अध्यक्ष हुने उद्योग वाणिज्य मन्त्रालय नै ८–९ महिनादेखि नियुक्त हुन नसक्नु विडम्बना भएको तिम्सिनाले बताए । उनले उपभोक्ता अधिकारका लागि सरकार जिम्मेवार नभएको र यसका लागि तीनै तहबाट समीक्षा गर्नुपर्ने पनि बताए । 

देशमा तीन तहको सरकार भए पनि आपसी समन्वय नभएको, उपभोग्य वस्तु र उपभोक्ताले पाउने सूचीको कसैले पनि रेकर्ड नराख्ने गरेको पनि तिम्सिनाले बताए । 

सरकारले नियमित अनुमगन गर्ने र उपभोक्ताको अधिकारलाई उच्च महत्त्व दिँदै जानुपर्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १८, २०८१

विद्युतीय गाडीहरूको द्रुत परिवर्तन हुने परिदृश्यमा, टाटा टियागो.ev उत्कृष्ट मूल्य प्रस्तावको रूपमा अगाडि आउँछ, जसले सुलभता, सुरक्षा र दक्षतालाई जोड दिन्छ। यो कम्प्याक्ट ह्याचब्याक आधुनिक पेशेवरहरूको आवश्यकताहरू पूरा...

जेठ १०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार गोलभेँडा सानो लोकलको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा सानो टनेलको...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

जेठ ५, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

जेठ १८, २०८१

विद्युतीय सवारी साधनहरूको क्षेत्रमा ग्लोबल लिडर बीवाईडी (विल्ड योर ड्रीम्स) ले नेपाली बजारमा पनि उल्लेखनीय सफलता प्राप्त गरेको छ । कम्पनीले आफ्नो कोर टेक्नोलोजी, ब्लेड ब्याट्री र ई-प्ल्याटफर्म ३.० मार्फत उत्कृष्ट प्रद...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x