×

NIC ASIA

उपभोक्ताको भान्सा महँगोे भएकोप्रति सरकार गम्भीर हुन आवश्यक

चैत २, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

पछिल्लो समय अनियन्त्रितरूपमा भइरहेको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महँगोे भएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने वक्ताको धारणा रहेको छ ।  विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित ‘अनियन्त्रित मूल्यवृद्धि यसले उपभोक्तामा पारेको प्रभाव’ विषयक विचार गोष्ठीमा सहभागी वक्ताले महँगीका कारण उपभोक्ताको भान्सै बल्न कठिन अवस्था आएकाले बजारको नियमित अनुगमन गरी सरकारले मूल्य नियन्त्रण गर्नेतर्फ जोड दिनुपर्ने बताएका हुन् ।  

कार्यक्रममा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रजनी अमात्य जोन्छेले उपभोक्ता अधिकार संरक्षणका लागि केही नयाँ काम गर्न लागेको बताइन् । उनले हालको महँगीका कारण उपभोक्तालाई पर्न गएको असरलाई सहज होस् भन्दै केही राहतको कार्यक्रम ल्याउन लागिएको पनि जानकारी दिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले कुनै सामग्री खरिद गर्दा आफूलाई ठगिएको महसुस भए तत्काल ११३७ मा फोन गरेर विभागमा जानकारी दिन उपभोक्तालाई आग्रह गरे । 


Advertisment
Rupse Holidays
Nabil box

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले हाल सरकारले गर्ने गरेको बजार अनुगमन प्रक्रिया सङ्घ, प्रदेश र स्थानीय तहबाट नभई एकद्वार प्रणालीबाट हुनुपर्ने धाराणा राखे । मञ्चका अध्यक्ष पे्रमलाल महर्जनले महँगीको मुख्य कारण विचौलिया रहेकाले तिनलाई कानूनी कारबाही गर्नतर्फ सरकार सक्रिय रहनुपर्ने बताए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

जेठ ५, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...

जेठ १०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार गोलभेँडा सानो लोकलको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा सानो टनेलको...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

जेठ २, २०८१

जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो । विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअ...

जेठ १८, २०८१

विद्युतीय गाडीहरूको द्रुत परिवर्तन हुने परिदृश्यमा, टाटा टियागो.ev उत्कृष्ट मूल्य प्रस्तावको रूपमा अगाडि आउँछ, जसले सुलभता, सुरक्षा र दक्षतालाई जोड दिन्छ। यो कम्प्याक्ट ह्याचब्याक आधुनिक पेशेवरहरूको आवश्यकताहरू पूरा...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x