०९ साउन २०८३, शनिबार

रोहित आबद्द पर्सिजा पराजित

चैत ४, २०७८
रोहित आबद्द पर्सिजा पराजित

नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा पराजित भएको छ ।

बिहीवार राति भएको खेलमा पर्सिजा मादुरा युनाईटेडसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

यस हारसँगै पर्सिजा ४१ अंक जोडेर आठौं स्थानमा रहेको छ  ।

मादुरा ३८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्