×

NMB BANK
NIC ASIA

योगी आदित्यनाथको शपथ समारोह भव्य बनाउने तयारी, देशैभरबाट सहभागी गराइँदै

चैत ५, २०७८

NTC
Premier Steels

भारतको उत्तर प्रदेशमा सरकार चलाएका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय जनता पार्टी (भाजपा) लाई पुनः चुनाव जिताएपछि उनी चर्चामा छन् । आगामी २५ मार्चमा उनी पुनः मुख्यमन्त्रीको शपथ लिँदैछन् ।

Muktinath Bank

अपराह्न ४ बजे हुने शपथ समारोहलाई भव्य बनाउन लखनऊको इकाना स्टेडियमको सजावट थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योगीको शपथ समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, भाजपाको सरकार रहेका राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीलाई निमन्त्रणा गरिएको छ ।


Advertisment
Nabil box
Kumari

भाजपाले देशैभरका नेतालाई शपथ कार्यक्रममा बोलाएर विशेष सन्देश दिन खोजेको चर्चा छ । योगीलाई भारतको भाबी प्रधानमन्त्रीको रूपमा समेत हेर्न थालिएको छ । 

Vianet communication

शपथ कार्यक्रममा सबै प्रमुख विपक्षी दलका नेताहरूलाई समेत निम्तो दिइएको छ । यसैबीच राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत ३ दिने भ्रमणका लागि २० मार्चमा गोरखपुर जाने भएका छन् । गोरखपुर योगीको चुनाव क्षेत्र हो ।

शपथ ग्रहण समारोहलाई प्रदेशभर देखाउन हरेक जिल्लामा ‘एलईडी स्क्रिन’ लगाउने तयारी समेत भइरहेको छ । भाजपाले उत्तर प्रदेश सरकार गठनका लागि अमित शाह र रघुवर दासलाई पर्यवेक्षक तोकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x