०८ साउन २०८३, शुक्रबार

आईपीएल : पन्जाबको विजयी शुरूआत

चैत १४, २०७८
आईपीएल : पन्जाबको विजयी शुरूआत

पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी शुरूआत गरेको छ ।

आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै पन्जाबले सुखद शुरूआत गरेको हो ।

बैंगलोरले दिएको २ सय ६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो  ।

जीतसँगै पन्जाबले पहिलो खेलमा २ अंक जोडेको छ ।

बैंगलोरले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्