×

NMB BANK
NIC ASIA

विश्वको सबैभन्दा खतरनाक जेल, जहाँ एक कैदीका लागि खर्च हुन्छ डेढ अर्ब रूपैयाँ

चैत २२, २०७८

NTC
Premier Steels

कैदी राख्नका लागि संसारमा कैयौं कारागार बनेका छन् ।

Muktinath Bank

यी जेलहरूमध्ये धेरै खतरनाक र डरलाग्दा छन् । धेरै जेलहरू धेरै महँगा छन्, जहाँ कैदीको लागि करोडौं रूपैयाँ खर्च हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक कारागारमा कैदीबन्दीका लागि पैसा खर्च हुने गर्छ तर आज हामी यस्तो जेलको बारेमा बताउन गइरहेका छौँ, जसको लागत थाहा पाएर तपाई छक्क पर्नुहुनेछ । 


Advertisment
Nabil box
Kumari

यो जेलमा संसारका डरलाग्दोदा आतंककारीहरूलाई राखिएको छ। यस जेलको नाम विश्वकै महँगो जेलको सूचीमा छ ।

Vianet communication

यो ग्वान्टानामो बे जेल हो, जुन ग्वान्टानामो खाडीको किनारमा अवस्थित छ ।

यो जेल सन् २००१ मा अमेरिकामा सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलापछि शुरू भएको थियो ।

यद्यपि, विश्वको सबैभन्दा खतरनाक र महँगो जेल, ग्वान्टानामो बेको एक इकाई अप्रिल २०२१ मा बन्द गरिएको थियो । 

ग्वान्टानामो बे जेलको क्याम्प-७ मा १४ जना कैदीबन्दी राखिएको थियो । धेरैले ग्वान्टानामो जेललाई धर्तीको नर्क पनि भनेका छन् । 

ग्वान्टानामो बे जेलमा एक कैदीको लागि करीब डेढ अर्ब रूपैयाँ खर्च हुन्छ, जसका कारण यो जेल खतरनाक हुनुका साथै सबैभन्दा महँगो पनि रहेको बताइएको छ । 

यो जेलमा संसारका डरलाग्दा आतंककारीहरूलाई राखिएको छ । केही दिनअघि यही कारागारमा रहेका साउदी अरबका एक कैदी रिहा भएका थिए । 

अहमद अल-काहतानीलाई ९/११ को अपहरणमा संलग्न भएको आरोप लगाइएको थियो । यो सैन्य जेल संसारकै सबैभन्दा विवादास्पद जेल मानिन्छ । कैयौं पटक बन्दको माग पनि उठेको छ ।

यो कारागारको सुरक्षा व्यवस्था निकै कडा छ । सबैभन्दा अचम्मको कुरा के छ भने यस जेलमा एक कैदीका लागि ४५ जना सैनिक तैनाथ छन् । एक रिपोर्ट अनुसार यहाँ १८०० सैनिक तैनाथ गरिएको छ ।

यस ग्वान्टानामो जेलमा हाल ३८ जना कैदीहरू छन्, जो निकै डरलाग्दा आतंकवादी हुन् । प्रत्येक कामको लागि छुट्टै कर्मचारी छ । कारागारमा २ गोप्य मुख्यालयसहित ३ वटा भवन छन् । यस कारागारमा ३ वटा क्लिनिक पनि छन् ।

अत्याधुनिक सुविधासहितको यस कारागारभित्र अदालत, तलब बोर्ड र सुनुवाइ कक्ष रहेको छ । यहाँ निजी कोठामा कैदीले आफ्ना वकिलसँग आरामसँग कुरा गर्न सक्छन् ।

यस कारागारमा कैदीबन्दीलाई जिम, प्ले स्टेसन, सिनेमा हल जस्ता सुविधा पनि छन् । कैदीहरूको मानसिक स्वास्थ्य हेरचाह गर्न यहाँ मानसिक चिकित्सकहरू पनि तैनाथ हुन्छन् ।

क्युबामा रहेको यो जेल कुनै समय अमेरिकी नौसेनाको बेस थियो। तर सन् २००२ मा यसलाई हाइटेक जेल बनाइयो । 

डरलाग्दा आतंककारीहरूलाई यो जेलमा राख्न थालियो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा यसलाई बन्द गर्ने कुरा गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x