३१ जेठ २०८३, आइतबार

पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले आचारसंहिता सार्वजनिक गर्ने

पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले आचारसंहिता सार्वजनिक गर्ने

निर्वाचन आयोगले आज (शुक्रवार) पत्रकार भेटघाटको आयोजना गरेको छ । 

आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा अपरान्ह ५ बजे पत्रकार भेटघाट गर्ने भएको हो । 

सम्मेलनमा आयोगले आचारसंहिता सार्वजनिक गर्नेछ । 

स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्