×

NMB BANK
NIC ASIA

शाङ्घाईमा कोभिड सङ्क्रमण निको भई ११ हजारभन्दा बढी विरामी अस्पतालबाट डिस्चार्ज

चैत २७, २०७८

NTC
Premier Steels

शनिबारसम्ममा शाङ्घाईमा कोभिड–१९ सङ्क्रमित ११ हजारभन्दा बढी मानिसहरू निको भई अस्पतालबाट घर फर्केका छन् । 

Muktinath Bank

उनीहरूलाई चिकित्सकको प्रत्यक्ष निगरानी आवश्यक नभएको भन्दै शाङ्घाईका विभिन्न अस्पतालबाट घर पठाइएको स्थानीय अधिकारीहरूले आइतबार बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले घर मै स्वास्थ्य निगरानी जारी राख्न सक्ने नगरपालिकाको स्वास्थ्य आयोगले बताएको छ ।


Advertisment
Nabil box
Kumari

यस शहरमा सङ्क्रमण नियन्त्रणका लागि अत्यधिक व्यक्तिमा सबै न्युक्लिक एसिड परीक्षण गर्ने र यसका अधीनस्थ क्षेत्रहरूको विभिन्न जोखिम ग्रेड अनुसार सम्बन्धित कोभिड–१९ रोकथाम र नियन्त्रण उपायहरू कार्यान्वयन गर्ने बताएको छ । 

Vianet communication

शाङ्घाईले आफ्नो स्क्रिनिङ कार्यलाई सहज बनाउन ‘न्युक्लिक एसिड कोड’ पनि अपडेट गरेको छ । यो कोड सञ्जालमा जडान बिना दोहो¥याएर प्रयोग गर्न सकिन्छ र सङ्क्रमण भएको वा नभएको पुष्टिका लागि ‘स्क्रिनसट’ देखाउन सकिन्छ । 

परिवारका सदस्यहरूले आफ्ना छोराछोरी र वृद्धहरूको सवालमा उक्त कोडको लागि आवेदन दिन सक्छन् । विदेशीहरूले आफ्नो पासपोर्ट प्रयोग गरेर न्युक्लिक एसिड परीक्षणको लागि वेभसाइटमा दर्ता गर्न सक्छन् वा अनलाइन कोडको लागि आवेदन गर्न सक्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x