×

X
Nic Asia
Khukuri
Daraz

पोखरीमा डुब्नै लागेको बच्चालाई आमाले यसरी जोगाइन्, भिडियो भाइरल [भिडियोसहित]

काठमाडाैं | बैशाख २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ ।

LAxmi BAnk
nabil BANK inside

जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले देखाउँछ ।

अहिले इन्टरनेटमा भाइरल भइरहेको सो भिडियोमा एक बालक पोखरीमा हाम्फाल्छन् ।


Advertisment
Saurya island

तत्कालै आमाले पछाडिबाट बालकको हात समाउन पुग्छिन् र बालक डुब्नबाट जोगिन्छन् । 

भिडियोलाई लिएर अहिले ती आमाले वाहवाही पाइरहेकी छन् ।

Vianet communication
IME BANK INNEWS

 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ११, २०७९

भारतको मेरठमा एक विद्यालयका छात्रहरूले एक शिक्षिकालाई आई लव यू भनेपछि शिक्षिकाले प्रहरीसमक्ष उजुरी दर्ता गरेकी छन् ।  आफूलाई विद्यार्थीहरूले जिस्क्याएको र ज्यान मार्ने धम्की दिएको भन्दै उनले जाहेरी दिएकी ह...

मंसिर १, २०७९

भियतनामको राजधानी हनोईमा बनेको होटल पूर्णतया सुनले बनेको कारण चर्चामा छ । यस होटलमा बनाइएको शौचालय पनि सुनको नै छ ।  होटलको बाथटब, बत्ती र पर्खाल पनि सुनको नै बनाइएको छ ।  होटलमा रुम...

मंसिर २, २०७९

'छेपारोले जस्तै रङ फेर्ने' एउटा प्रचलित भनाइ हो जुन हामी प्राय: सुनिरहेका हुन्छौं ।  रङ परिवर्तन गर्नु छेपारोको लागि वरदान हो, जसको मद्दतले यसले पेट भर्नको लागि शिकार मात्र गर्दैन तर विभिन्न शि...

मंसिर १३, २०७९

अमेरिकाको मिनेसोटामा रहेको एक तालमा बरफको ठूलो टुक्रा अलग्गिएपछि १०० भन्दा बढी मानिस त्यसमा अड्केका छन् ।  अड्केका मानिसलाई सोमवार बिहान उद्धार गरिएको छ ।  अप्पर रेड लेकमा माछा मार्न गएका मान...

मंसिर २, २०७९

सामाजिक सञ्जाल यूट्युबमा भाइरल भइरहेको एक भिडियोमा खाना सम्बन्धी विषय समावेश छ । जसमा एक व्यक्तिले एकैपल्ट कहिले १५ किलो माछा, कहिले ४५ अण्डा खाने गरेको दाबी गरिएको छ । उनी यससँगै दर्जनौं रोटी र भारत पनि...

मंसिर १२, २०७९

हालसम्म ९ महिलासँग विवाह गरिसकेका एक मोडलले नयाँ पत्नीको खोजी थालेका छन् । ब्राजिलका मोडल अर्थर ओ उर्साे नयाँ पत्नीको खोजीका कारण चर्चामा आएका छन् । एकै महिलासँग मात्रै विवाह गर्नुपर्ने प्रावधानविपरीत धेर...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x