०४ साउन २०८३, सोमबार

चुनावमा पैसाको ठूलो चलखेल हुनु चिन्ताको विषय : कमल थापा

बैशाख ३०, २०७९
चुनावमा पैसाको ठूलो चलखेल हुनु चिन्ताको विषय : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावमा पैसाको ठूलो चलखेल हुनु चिन्ताको विषय भएको बताएका छन् । 

शुक्रवार राति सामाजिक सञ्जालमा उनले एक स्टाटस लेख्दै यस्तो बताएका हुन् । 

उनले तुलनात्मक रूपमा कम मतदान हुनु र चुनावमा पैसाको ठूलो चलखेल हुनु चिन्ताको विषय भएको बताए ।

उनले केही अप्रिय घटनाहरू भएतापनि स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको समेत लेखेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्