674 shares
ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले शुरुआती अग्रता लिएका छन् । ५० मत गन्दा महर्जनले २८ मत ल्याएका हुन् ।
नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् ।
ललितपुरमा सत्ता गठबन्धनबीच चुनावी तालमेल भएको छ ।