
भरतपुर महानगरपालिकामा १५० मत गणना हुँदा रेनु दाहालले ५१ मत पाएकी छन् ।
गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार रहेकी रेनुको भन्दा एमाले उम्मेदवार विजय सुवेदीले बढी मत पाइरहेका छन् । सुवेदीले ६६ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने जम्मा १३ मत पाएका छन ।