
भरतपुर महानगरको जारी मतगणनामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले मेयरमा अग्रता कायम राखेकी छन्।
१३०० मत गणना हुँदा दाहालले ५०० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ४५६ मत पाएका छन्।
कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले १६० मत ल्याएका छन्।