०९ साउन २०८३, शनिबार
स्थानीय चुनाव

पोखरा महानगरमा कडा टक्कर , ४ मतले एमाले अगाडि

पोखरा महानगरमा कडा टक्कर , ४ मतले एमाले अगाडि

कास्कीको पोखरा महानगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ । 

पोखरा महानगरमा एमालेको तर्फबाट मेयरका उम्मेदवार कृष्णबहादुर थापाले ११३ मतका साथ अग्रता बनाएका हुन् ।

त्यस्तै गठबन्धन दल नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले १०९ मतका साथ थापालाई पछ्याइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शंकर खरालले ११ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २ मत प्राप्त गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्