०१ साउन २०८३, शुक्रबार

काठमाडौंको चन्द्रागिरि–२ मा माओवादी केन्द्रका उम्मेदवार विजयी

काठमाडौंको चन्द्रागिरि–२ मा माओवादी केन्द्रका उम्मेदवार विजयी

काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 
माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार भाइ कृष्ण तामाङ सहितको प्यानल विजयी भएको हो। 

उनले ९४९ मत पाए भने नेपाली काङ्ग्रेसका उम्मेदवारले ७२५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार २४० मत ल्याएर तेस्रो भए । 

salt training

कमेन्ट गर्नुहोस्