०३ साउन २०८३, आइतबार

बर्दिवासमा कांग्रेसका आधिकारिकभन्दा बागी उम्मेदवारको मत २८ गुणा बढी

बर्दिवासमा कांग्रेसका आधिकारिकभन्दा बागी उम्मेदवारको मत २८ गुणा बढी

महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारभन्दा बागी उम्मेदवारले २८ गुणा बढी मत ल्याएका छन् ।

तीन हजार ६९३ मत गणना हुँदा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालले ५४ मत मात्र ल्याएका छन् ।

कांग्रेसका बागी उम्मेदवार प्रल्हादकुमार क्षेत्रीले १ हजार ५५४ मत ल्याएर अग्रस्थानमा छन् ।

नेकपा माओवादी केन्द्रका राजु खड्काले १ हजार १९५ मत ल्याएर पछ्याइरहेका छन् ।

नेकपा एमालेका टेकबहादुर बलम्पाकीले ८३३ मत ल्याएका छन्।

salt training

कमेन्ट गर्नुहोस्