१२ असार २०८३, शुक्रबार

थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी

थुलुङ दुधकोशी गाउँपालिकाको  अध्यक्षमा माओवादी केन्द्र विजयी

थुलुङ दुधकोशी गाउँपालिकाको  अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी 

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। 

गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई ४ हजार ४९ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वीरबहादुर गुरुङले ३ हजार ५११ मत प्राप्त गरे। नेकपा एमालेका उम्मेदवार आङबाबु राईको १ हजार ६०१ मत ल्याएका छन्। 

उपाध्‍यक्षमा पनि नेकपा माओवादी केन्द्रकै सविता राई ३ हजार ८०० मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी एककुमारी कार्कीले ३ हजार ५२३ मत ल्याएकी छन्।
 

salt training

कमेन्ट गर्नुहोस्