![यी हुन् माओवादी केन्द्रले अहिलेसम्म जितेका १३ स्थानीय तह [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Maoist-Win_C44L6djbZC.png)
स्थानीय निर्वाचनअन्तर्गत हालसम्म ४१ स्थानीय तहको मत गणना सकिँदा नेकपा माओवादी केन्द्रले अहिलेसम्म १२ पालिकामा प्रमुख जितेको छ ।
माओवादीले डोल्पा, दैलेख, बागलुङ सहित विभिन्न जिल्लाका १३ स्थानीय तहमा जीत हात पारेको हो ।
यी हुन् हालसम्म माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका–डोल्पा
२. नौमुले गाउँपालिका–दैलेख
३. ताराखोला गाउँपालिका,बागलुङ
४. अपि हिमाल गाउँपालिका- दार्चुला
५. जन्तेढुंगा गाउँपालिका- खोटाङ
६. लिम्चुङ्बुम गाउँपालिका- उदयपुर
७. नौगाड गाउँपालिका- दार्चुला
८. थवाङ गाउँपालिका- रोल्पा
९. ताँजाकोट गाउँपालिका- हुम्ला
१०. अजिरकोट गाउँपालिका- गोरखा
११. थुलुङ दुधकोशी गाउँपालिका- साेलुखुम्बु
१२. मार्मा गाउँपालिका- दार्चुला
१३. चन्द्रकोट गाउँपालिकामा- गुल्मी