२९ असार २०८३, सोमबार
स्थानीय चुनावकाे नतिजा

काठमाडौंको १४ हजार मत गणना : बालेनको ५ हजार २ सय बढी मत, अन्यको ३ हजारभन्दा कम

काठमाडौंको १४ हजार मत गणना : बालेनको ५ हजार २ सय बढी मत, अन्यको ३ हजारभन्दा कम

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । 

जारी मतगणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन शाहले अग्रता कायमै राखेका छन् ।

सोमवार बिहान ४ बजेको अपडेट अनुसार १४ हजार मत गन्दा वालेनले ५ हजार २१४ मत ल्याएका छन् । 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २ हजार ८३२ मत ल्याएका छन् । 

यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ४७० मत पाएकी छन् ।   

salt training

कमेन्ट गर्नुहोस्