
काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ५९९९ मतले अग्रता लिइरहेका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेनले १२ हजार ८७७ मत पाएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ६८७८ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ६१०१ मत पाएकी छन् ।