×

Dabur
Nic Asia
Marvel

जबरजस्ती टुपी काटिदिनेलाई कारबाहीको माग राख्दै उजुरी

विराटनगर | जेठ ४, २०७९

TVS INSIDE

विराटनगर ।  ४० वर्षदेखि पाल्दै आएको ‘टुपी’ काटिदिएको भन्दै मोरङका एक ब्राम्हणले  प्रहरीमा उजुरी दिएका छन् । 

morang Auto yamaha

टुपी काट्नेलाई कारबाहीको माग राख्दै उनले उजुरी दिएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

मोरङ  विराटनर १२ मा बस्दै आएका ५२ वर्षीय मनोज शर्माको कम्मरसम्मको एक फिट लामो ‘टुप्पी’ काटिदिनेलाई कारवाहीको माग राख्दै मोरङ प्रहरीमा उजुरी दिएका हुन् ।

शर्माको टुप्पी कटहरी गाउँपालिका ४ का फिरोज मियाँले काटिदिएका हुन् । 

Vianet communication
Maruti inside

मियाँले १३ वैशाखमा राति साढे ७ बजे कटहरी ४ मा टुपीमा तानेर कैँचीले जबरजस्ती काटिदिएको शर्माको भनाइ छ ।

आफ्नो बारीको पानी तान्ने पम्प चोरी गर्ने फिरोज मियाँले टुप्पी काटिदिएको शर्माको आरोप छ ।

कटहरी ४ मा खेतीयोग्य जग्गा रहेका शर्माले खेतमा पानी तान्ने मोटर चोरेको अवस्थामा रंगेहात फिरोजलाई भेटेको बताएका छन् । 

चोरीबारे प्रहरीमा आफूले उजुरी दिएपछि उजुरी फिर्ता लिन दबाब दिएको र नमान्दा कटहरीस्थित घरमा बसेको बेला टुप्पीमा तानेर सडकमा ल्याई काटिदिएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालले टुप्पी काटेको घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । 

‘हामीले उजुरी लिएर घटनाको अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिले यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं ।’

Mega
TATA Below
NLIC
असार २०, २०७९

नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति...

असार २०, २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १७ व...

असार २०, २०७९

प्रधानसेनापति प्रभुराम शर्मा लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् ।  आइतवार स्वदेश फर्किएका शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले त्रिभुवन अन्तर्राष्...

असार २०, २०७९

रूपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक सोमवार पक्राउ परेका छन् ।  लुम्बिनी इलाका प्रहरी कार्यालयले भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेही हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ...

असार २०, २०७९

नेकपा एमालेका सांसद झपटबहादुर रावलले अध्यागमनको अधिकार नेपाल प्रहरीलाई नै दिन माग गरेका छन्। सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अध्यागमनको अधिकार नेपाल प्रहरी वा राज्यको अन्य सुरक्षा निका...

असार २०, २०७९

काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।  दूतावासमा कार्यरत भारतीय सुरक्षागार्ड आफैंलाई गोली हानेको दूतावासले भनेकाे प्रहरी स्रोतले जनाएको छ ।  सुरक्षागार्ड ड्युटीमै ...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x