असार २३, २०७९
अमेरिकाको अनुसन्धान संस्था एफबीआई र बेलायतको गुप्तचर निकाय एमआई५ का प्रमुखहरूले चीनविरुद्ध जासूसीको आरोप लगाएका छन् । लन्डनस्थित एमआई५ को केन्द्रीय कार्यालयमा संयुक्त सम्बोधन गर्दै उनीहरूले पश्चिमका व्याप...
रुस र चीनमा विद्युतीय सामग्री उत्पादक कम्पनी ड्यानीले चिनियाँ चाओसिन प्रोसेसरमा काम गर्ने मदरबोर्ड बनाएको छ ।
यस बोर्डलाई एमबीएक्स–जेड६०ए नाम दिइएको छ ।
ड्यानीले यस्ता किसिमका मदरबोर्डहरू ठूलो संख्यामा उत्पादन गर्दैछ । कम्पनीको रुसी शाखा ड्यानी एलएलसीले यसको उत्पादन इलेक्ट्रोस्टालमा गर्दैछ । त्यो ठाउँ मस्कोबाहिर छ ।
चाओसिनका प्रोसेसरहरू इन्टेलका २०१० मोडल बराबरकै छन् । यिनीहरूमा गेम खेल्न मिल्दैन तर अफिस एप्लिकेसनहरू मज्जाले चलाउन मिल्छ ।
मदरबोर्डको व्यापक उत्पादन सन् २०२२ को अन्त्यसम्ममा शुरू गरिनेछ । महिनाको लगभग १२ हजारको दरले उत्पादन गरिनेछ ।
चीन सरकारले केही हप्ताअघि चीनका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा एएमडी र इन्टेल प्रोसेसरहरूको ठाउँमा चाओसिन प्रोसेसर उपयोग गर्ने निर्णय लिएको छ ।
प्राविधिक बहुध्रुवीयतालाई चीन र रुसले कार्यान्वयन गर्न लागेका हुन् ।
अमेरिकाको अनुसन्धान संस्था एफबीआई र बेलायतको गुप्तचर निकाय एमआई५ का प्रमुखहरूले चीनविरुद्ध जासूसीको आरोप लगाएका छन् । लन्डनस्थित एमआई५ को केन्द्रीय कार्यालयमा संयुक्त सम्बोधन गर्दै उनीहरूले पश्चिमका व्याप...
श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् । राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता...
फिजीमा पनि ५ वर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । फिजीको स्वास्थ्य मन्त्रालयले बालबालिकालाई कोरोना भाइरसबाट जोगाउन फाइजर खोप लगाउन थालिएको जनाएको...
भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आफूभन्दा १६ वर्ष कान्छी युवतीसँग दोस्रो बिहे गरेका छन् । बिहीवार मुख्यमन्त्री मान र डा. गुरप्रीत कौरबीच विवाह भएको छ । यसअघि मानकी पहिलो पत्नीसँग सम्बन्धविच्छेद ...
अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ । अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन् । देशको दक्षिणी क्षेत्रमा पर्ने जाबुल प्रान्तमा रोग फैलिएको हो । रोगको लक्षण हैज...
चीनले हाइपरसोनिक विमानको सफल विकास तथा परीक्षण गरेको छ । यो संसारको पहिलो हाइपरसोनिक विमान हो । यसलाई विकसित गर्ने चिनियाँ विश्वविद्यालयलाई अमेरिकाले प्रतिबन्ध लगाएको थियो । त्यसले गर्दा ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...