०२ साउन २०८३, शनिबार

कांग्रेस धनुषाका सभापतिलाई पराजित गर्दै क्षिरेश्वरनाथमा एमालेका यादव विजयी

कांग्रेस धनुषाका सभापतिलाई पराजित गर्दै क्षिरेश्वरनाथमा एमालेका यादव विजयी

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारलाई पराजित गर्दै क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन् ।

७ हजार ९१३ मत ल्याएर निवर्तमान मेयर पजियारलाई उनले पराजित गरेका छन् ।

पजियारले ७ हजार ३०० मत ल्याएका छन् । त्यसै गरी नेकपा एकीकृत समाजवादीका शिवशंकरप्रसाद सिंहले १ हजार ६ मत ल्याए ।

salt training

कमेन्ट गर्नुहोस्