२८ असार २०८३, आइतबार

ललितपुरको मेयरमा चिरिबाबुको अग्रता कायमै, कसको कति मत ?

ललितपुरको मेयरमा चिरिबाबुको अग्रता कायमै, कसको कति मत ?

ललितपुर महानगरपालिकामा आइतवार दिउँसोसम्ममा ६३ हजार ८२६ मत गणना भएको छ । 

जारी मतगणनामा महानगरको मेयर पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ३२ लाख ३७८ मतसहित अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याउँदा राप्रपाका अस्ट महर्जनले ३ हजार १५६ मत ल्याएका छन् । 

महानगरको उपमेयरमा एमालेकी अञ्जली शाक्यले  १८ हजार ३०९ मतसहित अग्रता कायम राखेकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १३ हजार ४७२ मत ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्