
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २०७८ पुस २ गतेको विज्ञापन अनुसार विभिन्न पदमा लिखित परीक्षा सञ्चालन गर्ने भएको छ ।
कम्पनीले खुला प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालनका लागि समय र परीक्षा केन्द्र समेत तोकिसकेको छ ।
असार १५ गतेबाट लिखिततर्फ प्रथम पत्रको परीक्षा शुरू गरिने समितिले जनाएको छ ।
यस्तो छ सूचना
