×

NMB BANK
NIC ASIA

तीन महिनामा बलात्कारपछि तीन जनाको मृत्यु

असार ६, २०७९

NTC
Premier Steels

जिल्लामा पछिल्लो तीन महिनामा बलात्कारपछि उपचारको क्रममा तीनको मृत्यु भएको छ । राप्ती नगरपालिका–१ मा बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती–१ पिप्लेकी २७ वर्र्षीया महिला रहेकी छन् । उनको यही जेठ ३१ गते उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । 

Muktinath Bank

खैरहनी नगरपालिका–१० मा श्रीमान्ले योनीमा क्षति पु¥याउँदा उपचारका क्रममा श्रीमतीको मृत्यु भएको छ । ती महिलाको जेठ १७ गते उपचारका क्रममा मृत्यु भएको हो । उनलाई श्रीमान्ले जेठ १२ गते कुटपिट गरी योनीमा क्षति पु¥याएका थिए । इच्छाकामना गाउँपालिकामा एक वृद्धाको मृत्यु भएको छ । नातामा भाञ्जा पर्नेले जबरजस्ती करणी गरेको जाहेरी दर्ता गरिएको भोलिपल्ट ती वृद्धाको मृत्यु भएको हो । तीनवटै मुद्दामा संलग्नलाई कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लामा विसं २०७८ पुस १७ गतेदेखि २०७९ जेठ मसान्तसम्ममा ६६  मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक, २०२२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । तथ्याङ्कअनुसार पछिल्ला तीन वर्षमा सोही समयमा भएका घटनालाई हेर्दा सबैभन्दा धेरै यस वर्ष भएको पाइएको छ । 


Advertisment
Nabil box
Kumari

इन्सेक चितवनका प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार विसं २०७७ पुस देखि २०७८ जेठसम्म ३८ वटा र ०७६ पुसदेखि २०७७ जेठसम्म ५८ घटना भएका थिए । यस वर्ष सबैभन्दा धेरै बालिका करणीको सिकार बनेका छन् । करणीमा पर्नेमा २५ बालिकाका घटना र चार महिलाका रहेका छन् । करणीको प्रयासमा एक महिला, हत्यामा तीन महिला र दुई घटनामा पुरुष परेका छन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x