३२ असार २०८३, बिहीबार

डलरको भाउमा आज पनि नयाँ रेकर्ड, कति पुग्यो ?

डलरको भाउमा आज पनि नयाँ रेकर्ड, कति पुग्यो ?

शुक्रवार पनि डलरको भाउले नयाँ कीर्तिमानी कायम गरेको छ ।

यस दिन  नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन हालसम्मकै उच्च हो ।

बिहीवार डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको थियो । 

पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्