×

NMB BANK
NIC ASIA

उपसभामुखको निर्वाचनः एमालेले लोसपालाई समर्थन गर्नसक्ने !

असार ३०, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभाको उपसभामुख पदमा नेकपा एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समर्थन गर्ने संभावना बढेको छ । 

Muktinath Bank

हालसम्म उम्मेदवारी नटुंग्याएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लोसपालाई समर्थन गर्ने संकेत देखाएको हाे । लोसपाको तर्फबाट चन्दाकुमारी चौधरी उम्मेदवार बनेको अवस्थामा समर्थन गर्न सक्ने एमालेकी केन्द्रीय सदस्य डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । ‘नेताहरूका बीचमा लोसपालाई समर्थन गर्ने सम्बन्धमा सामान्य छलफल भएको छ । तर, अन्तिम निर्णय भएको छैन,’ उनले लोकान्तरलाई भनिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेका केही नेताहरुले पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गर्नुपर्ने पनि धारणा राखेका छन् । एमाले नेताहरूबीच विद्या भट्टराईलाई उम्मेदवार बनाउने विषयमा कुराकानी भइरहेको एमाले स्रोतले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

संघीय संसद सचिवालयले बिहीवार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय निर्धारण गरेको छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x