०३ साउन २०८३, आइतबार

नेप्से १८ अंकले बढ्यो, बरुण हाइड्रो र इमर्जिङ नेपालको शेयरमा आकर्षण

नेप्से १८ अंकले बढ्यो, बरुण हाइड्रो र इमर्जिङ नेपालको शेयरमा आकर्षण

शेयर बजार मापक सूचक नेप्से १८.३ अंकले बढेको छ । सोमवार शेयर बजार ०.९० अंकले बढेर २०२९.४३ अंक कामय गरेको छ । 

बजार बढेको लाभ सबैभन्दा बढी लिनेमा बरुण हाइड्रो पावर र इमर्जिङ नेपालका लगानीकर्ताले लिएका छन् । सोमवार बरुणको ९.९८ र इमर्जिङको ९.६२ अंकले शेयर मूल्य बढेको छ । सोमवार सबैभन्दा बढी गुमाउनेमा भने अधिकांश ऋणपत्र रहेका छन् । 

नेप्सेमा सूचीकृत कम्पनीमध्ये २११ वटाको मात्रै सोमवार कारोवार भएको छ । यी कम्पनीको ३१ लाख कित्ता शेयरको २३ हजार पटक कारोवार भएको छ । यसबाट कुल १ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्