×

X
Nic Asia
Marvel
Khukuri

एमाले प्रगतिशील जनताको पार्टी हो– अध्यक्ष ओली

काठमाडाैं | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले  प्रगतिशील जनताको पार्टी भएको बताएका छन् । सोमबार रौतहटको गौरमा आयोजित बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उनले एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी भएको जिकिर गरे ।

DHARA
LAxmi BAnk

पूर्वप्रधानमन्त्री ओलीले तराई मधेसका जिल्लाहरुले बर्सेनि कटान, डुबान र बाढीको समस्या झेल्दै आएकाले छिमेकी मुलुक भारतसँग वार्ता गरी यसको समाधान खोज्नुपर्ने बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले तराई मधेसका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा गौर नगरपालिकाका पूर्वप्रमुख अजयकुमार गृप्ताको नेतृत्वमा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १७, २०७९

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आज (सोमवार) बिहानैदेखि गठबन्धनका नेताहरू सिट बाँडफाँटको छलफलमा जुटेका हुन् । नेताहरूले आजै बाँडफाँट टुंगो लगाएर सहमति पत्रमा ह...

असोज १७, २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्य...

असोज १६, २०७९

त्रुटि सच्याएर समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय सकिएको छ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी दलहरूलाई समानुपातिक नामावलीमा त्...

असोज १७, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीे (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा भेटवार्ता भएको छ ।  ओलीलाई भेट्न सोमवार दिउँसो बालकोट पुगेका ठाकुरले प्रतिनिधि सभातर्फ मधेश...

असोज १७, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्...

असोज १७, २०७९

बडादशैंको अवसरमा शुभकामना दिँदै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले आसन्न निर्वाचन राम्रा मान्छे छान्ने र चुन्ने अवसर रहेको बताएका छन् । सोमवार शुभकामना सन्देश जारी गर्दै पूर्व अध्यक्ष रेग्मीले विजयादशमीक...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x