×

NMB BANK
NIC ASIA

मिटरब्याजीविरुद्ध परेको उजुरीबारे छानबिन गर्न कार्यदल गठन

भदौ १३, २०७९

NTC
Premier Steels

मिटरब्याजीविरुद्ध परेको उजुरीको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले कार्यदल गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय ‘मिटरब्याजी समस्या समाधानार्थ कार्यदल’ गठन गरिएको हो । यो कार्यदलले जिल्लामा देखिएको मिटरब्याजी समस्या समाधान गर्न पहल गर्ने छ ।

Muktinath Bank

कार्यदल सदस्यमा जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डे, प्रहरी निरीक्षक केशव ज्ञवाली, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राजकुमार यादव र प्रहरी हवल्दार नारायण कार्की रहेका छन् । ‘पहिला कार्यदलले उजुरी उपर छानबिन गर्छ । छानबिनका आधारमा पक्राउ गर्नुपर्ने व्यक्तिलाई पक्राउ गर्ने र छलफलबाट टुंगिने विषयलाई छलफलबाट टुंग्याइन्छ’, कार्यदल सदस्य डिएसपी पाण्डेले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकांश ऋणीहरूले दर्ता गराएका उजुरीमा प्रमाण बलियो देखिएको छैन । प्रमाण बलियो नभएकाले कानूनी प्रकृया अघि बढाउन पनि कार्यदललाई कठीन छ । सोमवारसम्म जिल्लामा १ सय २२ वटा उजुरी दर्ता भएका छन् । यसअघि जिल्लामा परेका २५ वटा उजुरीमध्ये २० वटा समाधान भएको र ५ वटा मिल्न नसकेकाले कानूनी प्रकृयामा पठाइएको प्रशासनले जनाएको छ । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x