×

NMB BANK
NIC ASIA

नर्भिक अस्पतालमा छालाको उपचारका लागि अल्मा लेजर हाईड्रफेशियल प्रविधि

भदौ १६, २०७९

NTC
Premier Steels

छालाको चाउरीपना, पिम्पल, दाग, छालामा हुने क्षति र छाला सम्बन्धी अन्य धेरै अवस्थाहरूको उत्कृष्ट उपचारका लागि नर्भिक अस्पताल, थापाथली, काठमाडौंमा मल्ल ग्रुप अफ कम्पनीजले नेपालमा पहिलो पटक डर्मा क्लियर नामक उपचार शुरु गरेको छ । यो उपचार पीडादायी हुँदैन र ३० मिनेट मै सकिने यो उपचार पछि छाला चम्किलो र स्वस्थ हुन्छ ।

Muktinath Bank

यस डर्मा क्लियर नामक उपचारमा तीन चरणहरू पर्दछन् । पहिलो चरणमा मरिसकेको छालाका कोशिकाहरूलाई छालाको बाहिरी तहबाट विस्तारै कुशलतापूर्वक हटाइन्छ । यसले छालालाई सफा र ताजा बनाउँछ र स्वस्थ छालाको सतहलाई उजागर गर्दछ । अर्को चरणमा छालाबाट फोहोर, सुक्ष्म प्रदूषक र अशुद्ध तत्वहरूलाई सक्शन उपकरण प्रयोग गरी हटाइन्छ । अन्तमा एक उपकरणले एन्टिअक्सिडेन्ट र एन्टी–एजिंग सीरमलाई छालामा हालिन्छ । यसो गर्नाले छाला चम्किलो र स्वस्थ हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यस डर्मा क्लियर उपचार प्रक्रिया पीडादायी हुँदैन । उपचार पछि तुरुन्तै आफ्नो नियमित गतिविधिमा फर्कन सकिन्छ’, मल्ल ग्रुप अफ कम्पनीजका अध्यक्ष रामशरण मल्लले भने, ‘पहिलो उपचार पछि नै राम्रो परिणाम देख्न सकिन्छ । छाला ताजा र सफा देखिन्छ । यस उपचारले रक्त प्रवाह र नयाँ कोशिकाहरूको पुनरुत्थानलाई पनि मद्दत गर्दछ र छालाको नवीकरण प्रक्रियालाई गति दिन्छ ।’


Advertisment
Nabil box
Kumari

यस डर्मा क्लियर छालासम्बन्धी अन्य विविध उपचारहरूभन्दा अघि हुने पूर्वउपचारको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यस्ता उपचारहरूलाई डर्मा क्लियरले अझ प्रभावकारी बनाउँछ । जस्तैः जन्म चिन्ह हटाउन, कोठी हटाउन, ट्याटु हटाउन, इत्यादी ।

Vianet communication

डर्मा क्लियर उपचार सबै उमेर समूह र छालाका प्रकारका लागि डिजाइन गरिएको हो । छालाको चीप्लोपना, सुख्खापना, छिप्पिदै गरेको छालाअनुसार छुट्टा–छुट्टै तरिकाले उपचार कार्यक्रमहरू डिजाइन गरिन्छ ।

‘डर्मा क्लियर उपचार सेवा शुरु गरेकोमा हामी नर्भिक इन्टरनेशनल अस्पताल तथा विशेष गरी छाला रोग विभागको टोलीलाई बधाई दिन चाहन्छौँ,’ मल्लले भने ।

डर्माक्लियर नेपालमा चिकित्सा उपकरण र सर्जिकल उपकरणहरूमा अग्रणी कम्पनीहरूमध्ये एक धरती मेडिटेकद्वारा नर्भिक अस्पतालमा लन्च गरिएको थियो । कम्पनीले २९ वर्षदेखि सबै प्रकारका गुणस्तरीय लेजर मेसिन, न्युरो सर्जरी उपकरण र उच्च गुणस्तरको अस्पतालका फर्निचरहरू भित्र्याउँदै आएको छ । धरती मेडिटेक र मल्ल ग्रुप अफ कम्पनीज स्वास्थ्य सेवा क्षेत्रमा विश्वका उत्कृष्ट कम्पनीहरूका लागि आयातकर्ता र वितरक हुन् ।

डर्मा क्लियर अल्माद्वारा प्रस्तुत गरिएको हो । अल्मा लेजर, लाइट–आधारित, रेडियोफ्रिक्वेन्सी, प्लाज्मा र अल्ट्रासाउन्ड समाधानहरूको आविष्कारक भएको कम्पनीले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x