×

NMB BANK
NIC ASIA

निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास

असोज १, २०७९

NTC
Premier Steels

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास गरेका छन् ।

Muktinath Bank

शनिवार मेलम्ची नगरपालिकाको भदौरेमा आयोजित कार्यक्रममा तामाङले सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं २ को रणनीतिक सडकको शिलान्यास गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त सडकको निर्माण सम्पन्न भएपछि स्थानीय कृषकले उत्पादन गरेको वस्तुले बजार पाउने तामाङले बताए । 


Advertisment
Nabil box
Kumari

निर्वाचन क्षेत्र रणनैतिक सडक भदौरे–सिन्धुधुसिनी–कटुन्जे–मेलम्ची–नवलपुर–चौतारा–नौबिसेलाई समेटेर निर्माण सम्पन्न हुने छ । अहिले शिलान्यास भएको कालोपत्रे सडक हो । यो सडक तीन खण्डमा निर्माण गर्ने तयारी छ । 

Vianet communication

अहिले भने पहिलो खण्डअन्तर्गत १२ किलोमिटर कालोपत्र सडक बन्न लागेको छ । तीन खण्डमा बन्ने सडकको २ अर्ब लागतमा डीपीआर गरिएको थियो । पहिलो खण्डको १२ किलोमिटर सडक भने २० करोड लगानीमा बनाउन लागिएको छ । 

सो सडकले मेलम्ची नगरपालिकाका वडा नं ५, १० र ११ वडा, इन्द्रावती गाउँपालिका हुँदै चौतारा साँगाचोकगढी नगरपालिकाको नौबिसेसम्म छुनेछ ।

कमलजीत गणेश एण्ड गंगा आरए जेभी निर्माण कम्पनीले उक्त सडक निर्माणको जिम्मा पाएको छ । उक्त सडकमा असफाल्ट र डीबीएम प्रविधिको कालोपत्रे हुनेछ । 

सडक शिलान्यास कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्वप्रमुख डम्बर अर्याल, उपप्रमुख उमा प्रधान, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x