×

NMB BANK
NIC ASIA

गोठाटार गोली काण्डः मोहम्मदलाई लखेटी लखेटी हानेका थिए गोली

असोज ३, २०७९

NTC
Premier Steels

राजधानीको कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटारमा सोमबार बेलुका लाल मोहम्मद दर्जीलाई लखेटी लखेटी गोली प्रहार गरेको पाइएको छ । घटनास्थलमा रहेको सीसीटीभी क्यामेरामा कैद भएको भिडियोमा हतियारधारी रातो कपडा लगाएका व्यक्तिले उनलाई गाडीबाट ओर्लदै गर्दा गोली हानेको देख्न सकिन्छ । 

Muktinath Bank

सेतो गाडीमा सवार मोहम्मद गाडीबाट ओर्लनै बित्तिकै हतियारधारीले गोली हानेको पाइएको हो । उनी गाडीको पछाडि लुक्न खोज्दा हतियारधारीले लखेटेको देख्न सकिन्छ । घटनालगत्तै स्थानीय अन्य व्यक्तिहरु आएपछि हतियारधारी व्यक्ति भागेको  सीसीटीभी फुटेजमा देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पल्सर मोटरसाइकलमा आएर ४ राउण्ड गोली हानेर अपराधी फरार भएको प्रहरीले जनाएको छ । उनीहरुले सर्लाहीको गोडैता नगरपालिका–२ का मोहम्मदको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनको शरीरका दायाँ हातमा एक राउण्ड, टाउकोमा २ राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको प्रहरीले जनाएको छ । उनी गोठाटारमै गार्मेन्ट व्यवसाय गरेर बस्दै आएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रहरीले अहिले अपराधीको खोजी कार्य तिव्र पारेको छ । उनीहरुलाई खोज्नका लागि उपत्यका सबै नाकाहरु सिल गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x