×

NIC ASIA

'विश्वकपको उपाधिमा ब्राजिल र अर्जेन्टिना प्रबल दावेदार'

कात्तिक २६, २०७९

Prabhu Bank
NTC
Premier Steels

जर्मनीका पूर्व प्रशिक्षक जर्गेन क्लिन्सम्यानले अर्जेन्टिना र ब्राजिलले सन् २०२२ को फिफा विश्वकपसँगै आउने अनिश्चिततालाई अन्य समूहको तुलनामा राम्रोसँग सम्हाल्ने विश्वास व्यक्त गरेका छन् ।

Muktinath Bank

सिन्ह्वालाई दिएको अन्तर्वार्तामा उनले भने, “ब्राजिल र अर्जेन्टिनाले निकै सफल छनोट अभियान खेलेका छन् । उनीहरूले पनि अघिल्लो विश्वकपमा भन्दा राम्रो प्रदर्शन गर्न सक्ने महसुस गरिएको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्जेन्टिनाको सन्दर्भमा, क्लिन्सम्यानले सुपरस्टार लियोनल मेसीले उच्च महत्वाकांक्षा निर्माण गर्ने अपेक्षा गरेका छन् । सम्भवतः ३५ वर्षीय मेसीले आफ्नो विश्वकप खेलको अन्तिम प्रस्पिर्धामा भाग लिनेछन् । 


Advertisment
Nabil box
Kumari

कतारको प्रतियोगितामा सहभागी टोलीले अप्रत्याशित चुनौतीको सामना गर्नुपर्ने उनको भनाइ छ । “हामी अहिले मूल्याङ्कन गर्न सक्दैनौं तरपनि म ब्राजिल र अर्जेन्टिनाले यो बर्ष राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु ।” उनले भने । 

Vianet communication

सन् १९९० को विश्वकप फुटबलका च्याम्पियनले भने, 'कतारको यो प्रतियोगिताले दुबै टिमका लागि अहिलेसम्म अज्ञात सरप्राइजको माग गरिरहेको छ ।'

सन् १९९६ को युरोपियन च्याम्पियनले दक्षिण अमेरिकाका दुवै राष्ट्र ‘उपाधि जित्नका लागि’ उच्च लयमा रहेको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x