×

NMB BANK
NIC ASIA

चुनाव जित्न गृहमन्त्री खाँणले गरे व्यवसायीसँग मेयर बनाउने सम्झौता

मंसिर २, २०७९

NTC
Premier Steels

गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन आफ्नो पक्षमा पार्न एक व्यवसायीसँग आगामी निर्वाचनमा मेयर बनाउने उधारो लिखित सम्झौता गराएका छन् ।

Muktinath Bank

गृहमन्त्री खाँणले आसन्न निर्वाचनमा खाँणलाई सघाउने सर्तमा आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवार बनाउने उधारो लिखित सम्झौता गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधिसभा निर्वाचनमा बालकृष्ण खाँणलाई चुनाव सघाउने सर्तमा भैरहवाको गल्लामण्डीका स्थानीय व्यवसायी कृष्णप्रसाद शर्मासँग सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेदवार बनाउने सहमति भएको लिखित सहमति सार्वजनिक भएको छ ।


Advertisment
Nabil box
Kumari

वर्तमान मेयर इस्तियाक अहमद खानलाई रोहबरमा राखेर गरिएको लिखित सहमतिमा सहमतिमा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण र व्यवसायी कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । 

Vianet communication

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् ।

‘२०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा बालकृष्ण खाँणलाई जिताउन कृष्ण प्रसाद शमाएको तर्फबाट कुनै कसर नराखी सम्पूर्ण रुपमा सहयोग पुराउने । कृष्ण प्रसाद शर्माले पुराएको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर पालिकामा मेयर पदको लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनाउने,’ सहमतिपत्रमा लेखिएको छ ।

गृहमन्त्री खाँणविरुद्ध राप्रपाका दीपक बोहरा उम्मेदवार छन् । खाँणलाई ५ वटा दलको समर्थन रहेको छ भने बोहरालाई नेकपा एमाले र जनता समाजवादीको समर्थन गरेको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x