
रौतहट–१ बाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अग्रता लिएका छन् ।
उनले ७ हजार ६५७ मत पाउँदा एमालेका अजयकुमार गुप्ताले ७ हजार २८ मत पाएका छन् ।
उनीहरूबीचको अन्तर ६२९ छ ।
रौतहट–१ मा जनमत पार्टीका राजेन्द्रप्रसाद साहले २५१ मत पाएका छन् । रञ्जितकुमार पटेलले ११७ मत पाएका छन् ।