२६ जेठ २०८३, मंगलबार
आम-चुनाव २०७९

रूपन्देही-२ अपडेट : विष्णु पौडेलले बढाए मतान्तर, ७५१ मतले अगाडि

रूपन्देही-२ अपडेट : विष्णु पौडेलले बढाए मतान्तर, ७५१ मतले अगाडि

रूपन्देही–२ मा उम्मेदवार रहेका एमाले नेता विष्णु पौडेलले मतान्तर बढाएका छन् । 

पौडेलले प्रतिस्पर्धीभन्दा ७५१ मतले अगाडि छन् । 

अहिलेसम्म २७ हजार ७२५ मत गणना हुँदा विष्णु पौडेलले ९ हजार ५४५ मत पाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीमा गणेश पौडेल ८ हजार ७९४ मतसहित विष्णु पौडेललाई पछ्याइरहेका छन् । 

त्यसैगरी, राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापामगरले ७ हजार २७२ मत ल्याएका छन् । 

रूपन्देही-२ मा ७९ हजार ८९० मत खसेकाे थियाे । 

salt training

कमेन्ट गर्नुहोस्