२७ जेठ २०८३, बुधबार

महोत्तरी-३ : बल्ल शुरू भयाे महन्थकाे अग्रता, पछ्याउँदै छन् हरिनारायण

महोत्तरी-३  : बल्ल शुरू भयाे महन्थकाे अग्रता, पछ्याउँदै छन् हरिनारायण

महोत्तरी-३ मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अन्ततः अग्रता लिएका छन्।

शुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार राम आधार कापर भने तेस्रोमा झरेका छन्।

ठाकुरले ५ हजार ६६२ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका नेता हरिनारायण यादवले ५ हजार ५६९ मत ल्याएका छन् ।

ठाकुर ९३ मतले अघि छन्। स्वतन्त्र उम्मेदवार कापर भने ४ हजार ८८ मत ल्याएका छन्।

salt training

कमेन्ट गर्नुहोस्