
रूपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले कडा टक्कर दिएका छन ।
पछिल्लो मतपरिणाम अनुसार गणेशले मतान्तर घटाएका छन् ।
विष्णु पौडेलले १० हजार ५१४ मत ल्याउन गणेश पौडेलले ९ हजार ८६४ मत ल्याएका छन् ।
अहिले दुवैको मतान्तर ६५० छ ।
त्यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले ७ हजार ९९० मत ल्याएका छन् । यो क्षेत्रमा ८० हजार मत खसेको छ ।