२६ जेठ २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

रुपन्देही १(२) मा कांग्रेसका रज्जाक विजयी

रुपन्देही १(२) मा कांग्रेसका रज्जाक विजयी

रुपन्देही क्षेत्र नम्बर १(२) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी भएका छन् । ५ दलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहेका उनले एमालेका उम्मेदवार दधिराम न्यौपानेलाई ८२९ मतले पछि पार्दै विजयी बनेका हुन् । 

मुख्य निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार रज्जाकले १२ हजार १२४ मत ल्याएका छन् । एमालेका दधिराम न्यौपानेले ११ हजार २९५ मत ल्याएका छन् ।

रज्जाक यसअघि प्रतिनिधि सभा सदस्य एवं राज्यमन्त्री बनेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्