माघ १३, २०७९
साउदी सुपरकपको सेमीफाइनलमा क्रिस्टियानो रोनाल्डोको अल–नासर क्लब अल–इत्तिहादसँग पराजित भएको छ । उक्त खेलअघि रोनाल्डोलाई अल–इत्तिहादका समर्थकहरूले प्रतिस्पर्धी लियोनल मेसीको नाम उच्चारण...
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ अन्तर्गतको गएराति भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि जित्नुपर्ने बाध्यता थियो । जीतसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ ।
खेलको पहिलो हाफमा बराबरीमा टुंगिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जीत सुनिश्चित गरे ।
साउदी सुपरकपको सेमीफाइनलमा क्रिस्टियानो रोनाल्डोको अल–नासर क्लब अल–इत्तिहादसँग पराजित भएको छ । उक्त खेलअघि रोनाल्डोलाई अल–इत्तिहादका समर्थकहरूले प्रतिस्पर्धी लियोनल मेसीको नाम उच्चारण...
आगामी कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिकाले आयोजना गर्ने भएको छ। जसमा दक्षिण अमेरिकाका १० टोली र उत्तर, मध्य अमेरिका र क्यारेबियनका छ वटा टोलीहरू सहभागी हुने भएका छन्। इक्वेडरले श...
नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आईटीएफ जुनियर टेनिस च्याम्पियनसिअन्तर्गत सर्किट– १ सोमबारदेखि हुने भएको छ । यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता र...
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, केन्द्रीय कार्यमितिको महाधिवेशन तथा निर्वाचनका लागि केन्द्रबाट सहभागी हुने प्रतिनिधि चयन भएका छन् । खुलातर्फ १४ प्रतिनिधि छनोट हुने प्रावधान थियो । २८ जनाले...
काठमाडौं महानगरपालिका तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै ...
पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको आज भएको फाइनलमा खेलाडीमाथि बोतल प्रहार भएको छ । पोखराको रंगशालामा आयोजित उक्त खेलमा आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो । खोँ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...