×

NMB BANK
NIC ASIA

एक जिल्ला न्यायाधीशमाथि आफ्नै श्रीमतीले लगाइन् बलात्कारको आरोप, महिला आयोगमा उजुरी

मंसिर २०, २०७९

NTC
Premier Steels

एक जिल्ला न्यायाधीशमाथि वैवाहिक बलात्कारको आरोप लागेको छ ।

Muktinath Bank

पीडित भनिएकी महिलाले प्रहरीले उजुरी लिन नमानेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी गरेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उजुरीकर्ता ती न्यायाधीशकै कान्छी श्रीमती रहेको पाइएको राष्ट्रिय महिला आयोगकी प्रवक्ता चमिला भट्टराईले जानकारी दिइन् ।


Advertisment
Nabil box
Kumari

'आफ्नै श्रीमानले मलाई बलात्कार गर्नुभएको हो। त्यस विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्दा पनि केही सुनुवाई नहुँदा न्यायका लागि महिला आयोग आएकी हुँ भन्दै उहाँको कान्छी श्रीमती आउनुभएको थियो,' आयोगकी प्रवक्ता भट्टराईले लोकान्तरसँग भनिन्, 'त्यस विषयमा के कस्तो कारवाही भएको हो भनेर हामीले प्रहरीलाई सोधेका छौं। तर, हालसम्म जिल्ला प्रहरी कार्यालयबाट केही जवाफ आएको छैन।' 

Vianet communication

पीडित भनिएकी महिलाले न्याय परिषदमा समेत उजुरी गरेकी छन् । न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले पनि उजुरी आएको पुष्टि गरेका छन्।

'उजुरी आए पनि त्यसको कन्टेन्ट मैले हेरेको छैन। न्याय परिषदले  न्यायाधीशको आचरणका विषयमा हेर्ने हुनाले परिषदका सदस्यहरूले त्यस विषयमा छानबिन गर्नुहुन्छ,' कार्कीले लोकान्तरसँग भने।

यता ती न्यायाधीश भने बिदा लिएर घर बसेका छन्।

आमाको उपचारका लागि भन्दै उनी १५ दिनको बिदामा बसेको उनी कार्यरत जिल्ला अदालतका तहसिलदारले लोकान्तरलाई जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x