०४ साउन २०८३, सोमबार

नवनियुक्त शिक्षामन्त्री शिशिर खनालले सम्हाले कार्यभार

माघ ३, २०७९
नवनियुक्त शिक्षामन्त्री शिशिर खनालले सम्हाले कार्यभार

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले कार्यभार सम्हालेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणपछि सिधै मन्त्रालय पुगेर खनालले कार्यभार सम्हालेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपाबाट निर्वाचित खनाल शिक्षामन्त्री बनेका हुन् ।

कमेन्ट गर्नुहोस्