२२ असार २०८३, सोमबार

नेशनल लाइफ इन्स्योरेन्सको बीमा भुक्तानी अब क्युआरबाट गर्न मिल्ने

फागुन १५, २०७९
नेशनल लाइफ इन्स्योरेन्सको बीमा भुक्तानी अब क्युआरबाट गर्न मिल्ने

निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सको बीमा भुक्तानी अब कम्पनीको सबै शाखामार्फत फोन पे र इसेवाबाट गर्न बुझाउन सकिने भएको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत श्री जगदीश खड्काको उपपस्थितिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा एक समारोहबीच सेवको औपचारिक शुरुआत भएको हो।

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकहरूले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने अपेक्षा गरिएको  छ। 

salt training

कमेन्ट गर्नुहोस्