×

NMB BANK
NIC ASIA

छात्राहरूलाई लक्षित गरी विषाक्त पदार्थ प्रयोग गर्नेलाई कडा सजाय दिन निर्देशन

फागुन २२, २०७९

NTC
Premier Steels

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले हालैका महिनाहरूमा छात्राहरूविरूद्ध विषाक्त पदार्थ प्रयोग गर्नेलाई ‘कडा सजाय’ दिनुपर्ने बताएका छन् ।

Muktinath Bank

इरानका ५२ भन्दा बढी विद्यालयमा गत नोभेम्बरको अन्त्यदेखि अहिलेसम्म ग्यास विषाक्तताका सयौं घटना भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिला विद्यार्थीहरूले ‘अप्रिय’ वा ‘अज्ञात’ गन्धपछि सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने र चक्कर लाग्ने जस्ता लक्षणहरू देखा परेको बताएका छन् । यसले आमाबाबुमा डर पैदा गरेको छ । घटनाप्रति चिन्ता व्यक्त गर्दै सर्वोच्च नेता खामेनीले अधिकारीहरूलाई आक्रमणकारी समूहविरूद्ध तत्काल कारबाही गर्न गर्न आग्रह गरेका छन् । 


Advertisment
Nabil box
Kumari

“यदि विषाक्तता प्रमाणित भयो भने, यो अक्षम्य अपराध हुनेछ र अपराधीहरूलाई कडा सजाय दिनुपर्दछ,” खामेनीले रहस्यमय विषाक्तताको बारेमा आफ्नो पहिलो सार्वजनिक भनाइमा उल्लेख गरेका छन् । 

Vianet communication

न्यायपालिकाका प्रमुख घोलामहुसेन मोहसेनी एजेईले सोमबार विद्यालयका छात्रालाई विष खुवाएको आरोपमा पक्राउ परेका व्यक्तिलाई ‘जन्मभूमिविरूद्धको भ्रष्टाचार’ अभियोगमा मुद्दा चलाइने बताएका छन् ।

इरानी अधिकारीहरुले अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको घोषणा गरेका छैनन् ।

आइतबार राति इरानी राष्ट्रपति इब्राहिम राईसीले विषाक्तताका कारण केही बालिकालाई अस्पताल भर्ना गरिएको घटनाको निन्दा गर्दै इरानका ‘शत्रुहरूको नयाँ षडयन्त्र’ भएको बताएका थिए । 

उनले विद्यार्थी, बालबालिका र उनीहरूका अभिभावकको मनमा डर पैदा गर्ने उद्देश्यले यस्तो कदम चालेको बताए । 

यसैबीच, अधिकारीहरूले कोमन्यूज वेबसाइटका लागि विषाक्त आक्रमणको रिपोर्टिङ गरिरहेका इरानी पत्रकार अली पोर्तबाटाबेईलाई सोमबार पक्राउ गरेको एतेमाद पत्रिकाले जनाएको छ ।
तेहरानको दक्षिणमा रहेको कोम शहरमा गत नोभेम्बरको अन्त्यमा विषाक्तताको पहिलो घटना भएको बताइएको छ ।

पूर्वी शहर कुचानमा सोमबार दर्जनौं छात्राले ‘अप्रिय गन्ध’को महशुस गरेको केहीबेरमा स्वास्थ्य समस्या आएको र उनीहरूलाई अस्पताल लगिएको थियो । आइतबार दक्षिणपश्चिमी प्रान्त खुजेस्तानमा ७०० भन्दा बढी यस्तै घटना भएको इटेमादले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x