×

NMB BANK
NIC ASIA

नयाँदिल्लीबाट मन्त्री शर्माले भनिन्- नेपाल डिजिटल युगतर्फ बढिरहेको छ

चैत ८, २०७९

NTC
Premier Steels

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताएकी छन्। 

Muktinath Bank

भारतको नयाँदिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आईटीयु) को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई डिजिटल बनाउन सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तयार गरी कार्यान्वयनमा लागेको बताइन्। ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीमित क्षमताका कारण डिजिटल फ्रेमवर्क कार्यान्वयनलाई गति दिन समस्या भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, 'मलाई विश्वास छ, आईटीयूको क्षेत्रीय कार्यालय स्थापनाले नेपालको क्षमतामा देखिएको ‘ग्याप’ कम गर्न सहयोग गर्नेछ ।'


Advertisment
Nabil box
Kumari

क्षेत्रीय कार्यालय स्थापना भएसँगै सदस्य राष्ट्रमाझ तथा सहयोग आदानप्रदानमा मद्दत पुग्ने मन्त्री शर्माको विश्वास थियो ।

Vianet communication

उनले दक्षिण एशियामा आईटीयुबाट प्राविधिक सहयोग, सूचना र सञ्चार प्रविधिमा नीति निर्देशनहरू कार्यान्वयन गर्न क्षेत्रीय डिजिटल संलग्नताबाट पनि फाइदा लिन सकिने विश्वास व्यक्त गरिन्। 

मन्त्री शर्माले भनिन्, 'द्विपक्षीय र बहुपक्षीय छलफल र ज्ञान आदानप्रदानलाई प्रोत्साहन गर्न आईटीयुका सदस्य राष्ट्रहरूबीचको भविष्यमा सहयोगका लागि आधार बन्नेछ, यस फोरमले कम विकसित देशहरू (एलडीसीएस), साना टापु विकासशील देशहरु (एसआईडीएस) लगायत भूपरिवेष्ठित विकासशील देशहरूका दूरसञ्चार र आईसीटीका आवश्यकता पूरा गर्न प्राथमिकता दिनेछ ।' 

सन् २०१८ मा दुबईमा भएको ‘आईटीयूपीपी’ सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रीय कार्यालयको परिकल्पना गरेको स्मरण गर्दै मन्त्री शर्माले नयाँ कार्यालयको स्थापनाले क्षेत्रीय उपस्थितिको अपर्याप्ततालाई पूरा गर्ने विश्वास व्यक्त गरिन्।

दिगो विकासका लागि विकसित प्रविधि प्रयोग गर्दैै कार्यक्रम र परियोजना सञ्चालन गर्न र आइटीयु सदस्य राष्ट्रहरूलाई नजिक ल्याउन मद्दत गर्ने उनको भनाइ छ ।

नयाँदिल्लीमा आईटीयूको क्षेत्रीय कार्यालयको स्थापनाले आईटीयू विशेषज्ञता भएका सदस्य राष्ट्रको क्षमता निर्माणका लागि कोशेढुंगा सावित हुने बताउँदै मन्त्री शर्माले विद्यमान डिजिटल विभाजनलाई कम गर्ने विश्वास व्यक्त गरिन्। 

आईटीयूले प्राविधिक सहयोगलाई मात्र सुदृढ नगरी क्षेत्रीय दूरसञ्चार विकासलाई पनि बढावा दिने र त्यसबाहेक, डिजिटल रूपान्तरणलाई पनि गति दिने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x