×

NMB BANK
NIC ASIA

उपेन्द्र अनुपस्थित

रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले लिए शपथ

बैशाख १५, २०८०

NTC
Premier Steels

प्रतिनिधिसभा उपनिर्वाचनमा निर्वाचित रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले शपथ लिएका छन् । उनीहरुलाई सभामुख देवराज घिमिरेले केहीबेर अगाडि शपथ गराएका हुन् । अर्का सांसद उपेन्द्र यादव भने काठमाडौं बाहिर रहेकाले शपथमा उपस्थित भएका थिएनन् ।

Muktinath Bank

वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ १ बाट रास्वपाबाट स्वर्णिम वाग्ले, चितवन २ बाट रास्वपाकै रवि लामिछाने र बारा २ बाट जसपाका उपेन्द्र यादव विजयी भएका थिए । जसपाका  यादवको भने शपथ हुन बाँकी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तनहुँ १ मा कांग्रेसबाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा जसपाबाट जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन भएको हो । 


Advertisment
Nabil box
Kumari

मंसिर ४ गते चितवन २ बाट जितेका रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद गएपछि उपनिर्वाचन भएको हो । एकपटक सांसद पद गए पनि लामिछाने उपनिर्वाचनमा झन् ठूलो मतान्तरले जित्न पुगेका हुन् ।​

Vianet communication

कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका अर्थशास्त्री वाग्लेले पनि फराकिलो मतान्तरले जितेका थिए । मंसिर ४ गते सप्तरी २ मा जनमत पार्टीका सीके राउतसँग पराजित भए पनि उपनिर्वाचनमा यादव बारा २ बाट विजयी बनेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x