३१ असार २०८३, बुधबार

राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त

बैशाख २१, २०८०
राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त

राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त भएका छन् ।​

संघीय संसद सचिवालयमा सहसचिव पदमा कार्यरत डा. अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीवार सचिवमा नियुक्त गरेका हुन् ।

उनलाई नेपालको संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्