×

NMB BANK
NIC ASIA

कोशी प्रदेशको विरोध गर्दै यसपालिको उभौली सडकमा

बैशाख २२, २०८०

NTC
Premier Steels

विराटनगरमा यस वर्षको उभौली पर्व सडकमै  मनाइने भएको छ ।

Muktinath Bank

कोशी प्रदेश नामकरणको विरोध स्वरूप विराटनरमा बसोबास गर्दै आइरहेका राई, लिम्बू र याक्खा जातिले सडकमा उभौली मनाउने भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्ला वर्ष आ–आफ्नो आस्थाका कूल देवताको पूजाआराधना गर्दै साकेला र च्याब्रुङ नाचेर साकेला थानमा मनाउने गरिन्थ्यो ।


Advertisment
Nabil box
Kumari

फागुन १७ गते १ नम्बर प्रदेशले कोशी नाम पाएसँगै सडक आन्दोलनमा रहेका जातीय पहिचान पक्षधरले यसपटक ‘सडकमै जुटौं, सडकमै नाचौं’ मूल नाराका साथ उभौली मनाउने बताएका छन् ।  

Vianet communication

किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र किरात याक्खा छुम्माले संयुक्त रूपमा परम्परागत कला संस्कृति र पहिरनसहित विराटनगरको महेन्द्र चोक, ट्राफिक चोक हुँदै रोडशेष चोकमा प्रदर्शन गर्ने तयारी रहेको चुम्लुङका नगर अध्यक्ष कुमार सुब्बाले जानकारी दिए ।

सुब्बाका अनुसार बिहान ७ बजे थानमा पूजा गरेर साकेला थानमा भेला भई रोडशेष चोकमा साकेला,  च्याब्रुङ नाच्ने तयारी छ । आफ्नो संस्कृतिअनुसार स्रोतसाधनहरू सांस्कृतिक अभियानस्वरूप प्रदर्शन गर्ने  केन्द्रको निर्देशनअनुरूप विराटनगरमा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, याक्खा छुम्मा संयुक्त रूपमा साकेला थानमा भेला भएर २ बजेबाट आफ्नो वेशभूषा लगाएर साकेला थान हुँदै महेन्द्र चोक, ट्राफिक चोक परिक्रमा गरेर रोडशेष चोकमा कला प्रदर्शन गरेर मनाउने कार्यक्रम रहेको सुब्बाले बताए । 

उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य रहोस् र प्रकोप तथा विपत्तिहरू नआउन् भनि पूजा गर्ने प्रचलन छ । यस चाडमा सुनुवार र राईहरू साकेला/सखेवा शिली नाच्छन् भने लिम्बु र याक्खाहरूले च्याब्रुङ, डोकेनी नाच नाच्दै प्रकृतिलाई पूजा गर्ने चलन रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x